चार मिनेटको कमाइ एक करोड ३३ लाख

एजेन्सी: ग्लोबल आइकन बनेका बलिउड अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडाले स्पेनमा भइरहेको आइफा अवार्डमा चार मिनेट प्रस्तुतिका लागि भारतीय रुपैयाँ एक करोड ३३ लाख मागेका छन् । उनीहरूलाई दर्शकको चाहनाअनुसार आयोजकले बोलाएको बताइन्छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment