रजनीकान्तको फिल्म हेर्न जहाज चढेर एक सय ८० किलोमिटरको यात्रा गरिन् यि युवतीले (भिडियो)

रोचक यात्रा मध्ये अहिले रजनीकान्तका फ्यान विमान चढेर जाने कुराको अहिले धेरै चर्चा भइरहेको छ । यो चर्चाकी मुख्य आर्कषक बनेकी छन् स्मिथ सरमा रंगनाथन ।
३६ वर्षकी स्मिथा जुलाई १५ मा रिलिज हुने रजनीकान्तको नयाँ चलचित्र कबाली हेर्न आफ्ना साथीहरुका साथ एक सय ८० किलोमिटर टाढाबाट बैंग्लोर पुगेकी छन् । उनी भन्छिन् ‘रजनीको चलचित्र ‘फस्र्ट डे, फस्र्ट शो’ हेर्नुको मजा नै बेग्ले हुन्छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment