![]() |
पत्रकार ऋषि धमलाको विहेको कुरा वर्तमान सरकारकी एक मन्त्रीसँग चलेको खुलासा भएको छ ।
विहेको कुरो चल्दा उनी सांसद मात्रै थिइन् । तर, उनको अहिले अर्कैसँग विहे भइसकेको छ भने ऋषि धमलाले पनि एक मोडलसँग विहे गरिसकेका छन् ।
ऋषि धमलासँग विहेको कुरा चलेकी मन्त्री हुन् कुन्ती शाही । राप्रपा नेपालबाट समानुपातिक सांसद रहेकी शाही अहिलेको सरकारमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री छिन् ।
उनको विहेको कुरा राप्रपा नेपालका अध्यक्ष कमल थापाले चलाएको खुल्न आएको छ । स्रोतका अनुसार हालका उपप्रधानमन्त्री थापाले नै धमलासँग कुरा राखेका थिए । तर, त्यो कुरा विविध कारणले अगाडि बढ्न नसकेको बुझिन आएको छ ।
आफ्नो एक अनलाइन अन्तर्वार्तामा ऋषि धमलासँग विवाहको कुरापनि चलेको सुनिएको थियो नि ? भन्ने प्रश्नमा मन्त्री शाहीले ऋषि धमलासंग विवाहको कुरा चलेको धेरैपछि सुनेको तर कहिल्यै नाम नजोडिएको दाबी गरेकी छिन्-
![]() |

0 comments:
Post a Comment