![]() |
एजेन्सी , प्रकृतिको नियम अनुसार एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन् ,जहा महिनौ सम्म अन्धकार हुदैन । जहा २४ घण्टानै उज्यालो हुने गर्दछ ।

१.क्यानडा
उतरी अमेरिकामा अबस्थित संसारकै ठुलो भू-भाग भएको सुन्दर देश क्यानडामा ५० दिन सम्म घाम अस्ताउदैन ।

२.नर्बे
युरोपको सुदुर उतरमा पर्ने सम्पन देश र पूर्ण शिक्षित् देश जहा ७६ दिन सम्म घाम अस्ताउदैन जसका कारण नर्बेलाई “ल्याण्ड अफ द मिडनाइट सन” भनिन्छ ।

३.स्विडेन
स्विडेनमा आधा रातमा घाम अस्ताउ छ । स्विडेनमा मे महिना देखि अगस्त महिना सम्म आधा रातमा घाम अस्ताउ छ

४.आइसल्याण्ड
उत्तर पश्चिमी यूरोप र उत्तरी एट्लानटिकमा ग्रिनल्याण्ड ,फरो द्वीप समूह र नर्बेको बिच भागमा रहेको आइसल्याण्ड जहा मे महिनाको सुरु देखि जुलाई महिनाको अन्त सम्म घाम अस्ताउदैन

0 comments:
Post a Comment